संस्कृत-शब्दकोशः

वर्जक वर्जनीय

वर्जन

वर्जनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वृजी (वर्जने) + णिच् - "ल्युट्" (३-३-११५)

अर्थ−
१. त्याग्नु / छोड्नु,
२. कुनै काम गर्न रोक्नु,
३. वैराग्य,
४. मार्नु / हिंसा गर्नु ।



Correction: