संस्कृत-शब्दकोशः

वर्जरी वर्ज्य

वर्जित

वर्जित (विशेषण)


निष्पत्ति− वृजी (वर्जने) + णिच् - "क्तः" (३-२-१०२)

अर्थ−
१. त्यागिएको, छोडिएको,
२. निषेध गरिएको,
३. हटाइएको/ पन्छाइएको ।



Correction: