वर्णपातालः (पुंलिङ्ग)
अर्थ−
यति सङ्ख्याका वर्णहरूका जम्मा यति छन्द हुन सक्छन् र ती छन्दहरूमध्ये कति लघु आदिमा, कति लघु बिचमा, कति लघु अन्त्यमा तथा कति गुरु आदिमा, कति गुरु बिचमा, कति गुरु अन्त्यमा र कति सर्वलघु वा सर्वगुरु हुन्छन् भन्ने विषयमा जानकारी दिने छन्दःशास्त्रको एक प्रक्रिया ।