वर्णभेद
वर्णमाता
वर्णमर्कटी
वर्णमर्कटी (स्त्रीलिङ्ग)
अर्थ−
यति वर्णका कति छन्द बन्छन्, कति गुरु आदि, कति गुरु अन्त्य र कति लघु आदि, कति लघु अन्त्य तथा सबै वर्णहरू मिलाएर यति वर्ण, यति लघु गुरु, यति कलाहरू र यति पिण्ड हुन जान्छन् भन्ने कुराको बोध गराउने छन्दःशास्त्रको प्रक्रिया ।