वर्णविकारः (पुंलिङ्ग)
अर्थ− निरुक्तअनुसार शब्दहरूको एक वर्ण बिग्रेर अर्को वर्ण बन्नु, जस्तै - रगत - शब्दमा रक्त शब्दको ‘क्’ को ठाउँमा ‘ग्’ को विकार भएर रगत बन्न गएको छ ।