संस्कृत-शब्दकोशः

वर्णविलोडक वर्णव्यवस्था

वर्णवृत्त

वर्णवृत्तम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− वर्णसङ्ख्यया रचितं वृत्तम्
प्रयोग− "मात्रावर्णविभेदेन छन्दस्तदिह कथ्यते"
उल्लेख− वृ० र०

अर्थ−
त्यस्तो छन्द वा पद्य जसका सबै चरणहरूमा वर्णहरूको सङ्ख्या र लघु गुरुको क्रम एकै जस्तो हुन्छ ।



Correction: