वर्णव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
चैत्र महिनादेखि आरम्भ गरी असार महिनापछि पनि जारी रहने चतुर्मूर्ति व्रत जसमा उपवाससहित वासुदेव, बलराम, प्रद्युम्न र अनिरुद्धको पूजा अनि क्रमशः ब्राह्मणलाई यज्ञोपयोगी सामग्री र शूद्रलाई शारीरिक शिल्पोपयोगी सामग्री दान दिने विधान रहेको व्रत ।