संस्कृत-शब्दकोशः

वर्णश्रेष्ठ वर्णसङ्घात

वर्णसङ्कर

वर्णसङ्करः (पुंलिङ्ग)


व्युत्पत्ति− वर्णानां सङ्करो मिश्रणं यत्र

अर्थ−
१. दुईथरी बेग्लाबेग्लै जातिका बाबुआमाबाट जन्मेको मानिस,
२. दुईथरी बेग्लाबेग्लै रङ्ग मिसिएर बनेको रङ्ग ।



Correction: