वर्णसंहारः (पुंलिङ्ग)
अर्थ− नाटकमा प्रतिमुख सन्धिको तेह्र अङ्गमध्येको एक अङ्ग जसमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्णहरूका मानिसहरूको एक ठाउँमा सम्मेलन गराइन्छ ।