वर्तनी
वर्तमानता
वर्तमान
वर्तमान (विशेषण)
अर्थ−
१. यस बखतमा चलिरहेको / यसबेलाको,
२. रहिरहेको,
३. आजकलको/आधुनिक,
४. आँखा सामुन्नेको ।
वर्तमानः (पुंलिङ्ग)
अर्थ−
१. समाचार,
२. चलिरहेको व्यवहार,
३. व्याकरणमा क्रियाका तीन कालमध्ये एक काल, जसद्वारा काम अहिले चलिरहेको छ भन्ने बोध गराउँछ ।