वर्तमानलक्षणपरिणामः (पुंलिङ्ग)
अर्थ− अनागत धर्म प्रकट हुनु वा एकाग्रता धर्मको उदय हुनुलाई योग शास्त्रमा वर्तमानलक्षणपरिणाम भनिन्छ ।