संस्कृत-शब्दकोशः

वर्त्तिचटक वर्त्मकर्दम

वर्त्म

वर्त्म (नपुंसकलिङ्ग)


अर्थ−
१. बाटो,
२. गाडी दगुर्दा बनेको बाटोको खाल्टो वा दाग,
३. किनारा,
४. चलन,
५. आँखाको पलक,
६. आधार,
७. ठाउँ । (वर्त्मन्) ।



Correction: