वर्धक (विशेषण)
अर्थ− १. बढाउने,२. काट्ने ।
वर्धकः (पुंलिङ्ग)
अर्थ− १. सिकर्मी, काठे कर्मी,२. आराकसी ।