वर्धनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बढ्नु/बढ्ती,
२. काट्नु, कटाइ,
३. खुर्कनु, छेड्नु, ताछ्नु,
४. पशु आदिलाई पाल्ने पोस्ने गरी बढाउनु ।
वर्धन (विशेषण)
अर्थ−
बढाउने / उन्नति गर्ने ।
वर्धनः (पुंलिङ्ग)
अर्थ−
१. शिव,
२. एक दाँतमाथि खप्टिने अर्को दाँत,
३, समृद्धि दिने व्यक्ति ।