संस्कृत-शब्दकोशः

वर्धमाना वर्धित

वर्धापन

वर्धापनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. जन्मोत्सव,
२. कर्णवेध, बालकको कान छेड्ने संस्कार,
३. बालकको नाल काट्नु,
४. कुनै पनि उत्सव,
५. काट्नु, ताछ्नु,
६. बधाइ दिनु ।



Correction: