संस्कृत-शब्दकोशः

वर्मवत् वर्मि

वर्महर

वर्महर (विशेषण)


अर्थ−
१. कवच पहिरन योग्य अवस्था भएको, तारुण्य अवस्था प्राप्त गरेको ‘वर्महरः कुमारः इति रघुवंशे’,
२. त्यति बुढो, जसले कवच पहिरन वा लडाइँमा भाग लिन सक्तैन ।



Correction: