संस्कृत-शब्दकोशः

वर्वणा वर्वरक

वर्वर

वर्वर (विशेषण)


अर्थ−
घुँघुरिएको कपालको ।


वर्वरः (पुंलिङ्ग)


अर्थ−
१. बाबरी,
२. देशविशेष,
३. जङ्गली वा नीच मानिस,
४. मूर्ख पतित,
५. घुँघुरिएको कपाल,
६. हतियारहरूको खट्खट झन्कार,
७. नाचविशेष,
८. एक थरी असभ्य जाति ।


वर्वरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. पहेँलो श्रीखण्ड,
२. अति सेतो श्रीखण्ड,
३. हिङ्गुल,
४. बोल/ हीराबोल ।



Correction: