संस्कृत-शब्दकोशः

वर्वुर वर्षक

वर्ष

वर्षः (पुंलिङ्ग)


अर्थ−
बादल ।


वर्षः (पुंलिङ्ग/नपुंसकलिङ्ग)


अर्थ−
१. ठाउँ / स्थान,
२. वीर्य चुहुनु,
३. वर्षा/ पानी पर्ने क्रिया,
४. पानीको छिटा,
५. बाह्र महिना वा ३६५ दिन पूरा हुन जाँदा मानिने काल वा समयको अवस्था/ साल,
६. सुदर्शनद्वीपमा पर्ने पृथ्वीको सात खण्ड वा विभागभारतवर्ष, ऐरावतवर्ष, श्वेतवर्ष, हिरण्यकवर्ष, इलावृतवर्ष, हरिवर्ष र हैमवतवर्ष,
७. संवत्सर । जम्बूद्वीपका छ वर्षविभागमध्ये मेरुको दक्षिणमा पर्ने - भारत, किंपुरुष, हरिवर्ष र मेरुको उत्तरमा पर्ने - रम्यक, हिरण्मय र कुरु ।

“भारतं प्रथमं वर्षं ततः किम्पुरुषं स्मृतम् ॥
हरिवर्षं तथैवान्यन्मेरोदक्षिणतो द्विज ॥
रम्यकं चोत्तरं वर्षं तस्यैवानु हिरण्मयम् ॥
उत्तरा कुरवश्चैव यथा वै भारतं तथा ॥”

(विष्णुपुराण२/२/१२ - १३)


हेरौँ- वर्ष् धातु



Correction: