वर्षव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− चैत्रशुक्लनवमीमा आरम्भ गरी हिमवान्, हेमकूट, शृङ्गवान्, मेरु, माल्यवान्, गन्धमादन आदि वर्ष पर्वतको पूजा गरिने व्रत ।