संस्कृत-शब्दकोशः

वर्षाभव वर्षाभ्वी

वर्षाभू

वर्षाभू (विशेषण)


अर्थ−
वर्षामा हुने ।


वर्षाभूः (पुंलिङ्ग)


अर्थ−
१. भ्यागुतो,
२. रातो पुनर्नवा,
३. वीरबहुटी किरा/अरिगाँठे,
४. वर्षामा हुने धेरै किरा ।


वर्षाभूः (स्त्रीलिङ्ग)


अर्थ−
पोथी भ्यागुतो ।



Correction: