वलित (विशेषण)
अर्थ− १. कुप्र्याइएको वा घुमाइएको,२. घेरिएको,३. चाउरी परेको,४. टाँसिएको,५. ढाकिएको,६. मिलेको ।
वलितः (पुंलिङ्ग)
अर्थ− १. मरीच,२. नाच्दा हात घुमाएर देखाइने एक मुद्रा ।