संस्कृत-शब्दकोशः

वलिक वलिन

वलित

वलित (विशेषण)


अर्थ−
१. कुप्र्याइएको वा घुमाइएको,
२. घेरिएको,
३. चाउरी परेको,
४. टाँसिएको,
५. ढाकिएको,
६. मिलेको ।


वलितः (पुंलिङ्ग)


अर्थ−
१. मरीच,
२. नाच्दा हात घुमाएर देखाइने एक मुद्रा ।



Correction: