संस्कृत-शब्दकोशः

वल्ग वल्गा

वल्गन

वल्गनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वल्गु (गतौ) - भावे "ल्युट्" (३-३-११५)
प्रयोग− "तुरगवल्गनचञ्चलकुण्डलो विरुरुचे रुरुचेष्टितभूमिषु"
उल्लेख− रघु० ९-५१

अर्थ−
१. घोडा आदिको दुलकी चाल,
२. दुलकी चालसँग दगुर्नु,
३. धेरै यताउतिको कुरा गर्नु,
४. हल्लाउनु ।



Correction: