संस्कृत-शब्दकोशः

वल्मी वल्मीककूट

वल्मीक

वल्मीकः (पुंलिङ्ग)


अर्थ−
१. सूर्यकिरण देखिने मेघ,
२. हात्तीपाइले रोग,
३. धमिराको देवल ।


वल्मीकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. चाल्ने खटिरो, जहरबान,
२. धमिराको देवल ।



Correction: