वल्मीकः (पुंलिङ्ग)
अर्थ− १. सूर्यकिरण देखिने मेघ,२. हात्तीपाइले रोग,३. धमिराको देवल ।
वल्मीकम् (नपुंसकलिङ्ग)
अर्थ− १. चाल्ने खटिरो, जहरबान,२. धमिराको देवल ।