संस्कृत-शब्दकोशः

वल्यूल् वल्लक

वल्ल

वल्लः (पुंलिङ्ग)


अर्थ−
१. तीन रत्ती बराबरको तौल,
२. पछ्यौरा/ चादर,
३. ओसाउने क्रिया,
४. निषेध/कुनै कामको रोकावट,
५. सल्लो रूख,
६. भटमास । ‘त्रिगुञ्जो वल्ल उच्यते’ (शार्ङ्गधरसंहिता) ।


हेरौँ- वल्ल् धातु



Correction: