संस्कृत-शब्दकोशः

वंशकठिन वंशकरा

वशकर

वशकर (विशेषण)


अर्थ−
वशमा परेर अरूको भनाइअनुसार गर्ने ।


वंशकर (विशेषण)


अर्थ−
वंशको विस्तार गर्ने ।


वंशकरः (पुंलिङ्ग)


अर्थ−
कुनै वंशको मूल पुरुष ।



Correction: