वशकर (विशेषण)
अर्थ− वशमा परेर अरूको भनाइअनुसार गर्ने ।
वंशकर (विशेषण)
अर्थ− वंशको विस्तार गर्ने ।
वंशकरः (पुंलिङ्ग)
अर्थ− कुनै वंशको मूल पुरुष ।