वंशच्छेत्ता (पुंलिङ्ग)
अर्थ− ‘(वंशच्छेत्तृ)’ सिकर्मी वा माद्रे / बाँसको सामान बनाउने मानिस ।
वंशच्छेत्ता (विशेषण)
अर्थ− ‘(वंशच्छेत्तृ)’ कुनै वंशको अन्तिम पुरुष/कुल विनाश गर्ने ।