संस्कृत-शब्दकोशः

वंशचिन्तक वंशज

वंशच्छेत्ता

वंशच्छेत्ता (पुंलिङ्ग)


अर्थ−
‘(वंशच्छेत्तृ)’ सिकर्मी वा माद्रे / बाँसको सामान बनाउने मानिस ।


वंशच्छेत्ता (विशेषण)


अर्थ−
‘(वंशच्छेत्तृ)’ कुनै वंशको अन्तिम पुरुष/कुल विनाश गर्ने ।



Correction: