वंशलोचनम् (नपुंसकलिङ्ग)
अर्थ− वंशलोचन, पानी सुकेपछि बाँसको आँखा (आँख्ला) बाट सेतो रूपमा निस्कने बाँसभित्रको पानीको ढिक्का ।