वषट्कारः (पुंलिङ्ग)
अर्थ− १. देवताहरूको उद्देश्यले आहुति दिइएको यज्ञ,२. वेदमा वर्णन गरिएका तेत्तीस देवताहरूमध्ये एक,३. यजमान । (‘वषट्’ - ब्रह्माको हृदयबाट उत्पन्न एक शब्द- ‘हृदयाद्देवदेवस्य वषट्कारः समुत्थितः’ ।