वसन्तमहोत्सवः (पुंलिङ्ग)
अर्थ− वसन्तपञ्चमीको भोलिपल्ट मनाइने वसन्तऋतु र कामदेवको पूजासम्बन्धी उत्सव/मदनोत्सव वा फागुको उत्सव ।