संस्कृत-शब्दकोशः

वसु वसुकर्ण

वसुक

वसुकः (पुंलिङ्ग)


अर्थ−
१. आँकको रूख,
२. ठुलो मौलसिरी,
३. कृष्णागुरु,
४. बेथेको साग ।


वसुकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. क्षार वस्तु,
२. पाँगानुन,
३. साँभरनुन ।



Correction: