संस्कृत-शब्दकोशः

वसुधार वसुधारिन्

वसुधारा

वसुधारा (स्त्रीलिङ्ग)


अर्थ−
१. कुबेरको राजधानी,
२. जैनहरूकी एक देवी,
३. बद्रीनाथदेखि चारमील उत्तर अलकनन्दाको मुहानको तीर्थ,
४. नदीविशेष,
५. नान्दीमुख श्राद्धको कर्मविशेष ।



Correction: