वस्तुवादः (पुंलिङ्ग)
अर्थ− त्यस्तो दार्शनिकवाद वा सिद्धान्त, जसमा संसारजस्तो दृश्य छ, त्यसै रूपमा उसको सत्ता मानिन्छ ।