वस्तूत्थापनम् (नपुंसकलिङ्ग)
अर्थ− नाटकमा आरभटी वृत्तिका चार अङ्गमध्ये एक जसमा त्यस्ता कुराको वर्णन वा प्रदर्शन गरिन्छ जसबाट रौद्रादि रसको सूचना हुन जान्छ ।