वस्त्रपः (पुंलिङ्ग)
अर्थ− १. प्राचीनकालका राजाहरूको त्यस्तो कर्मचारी जसले ऊन, रेसम आदि सबै किसिमका लुगा पहिराउने र लुगा भए नभएको जानकारी राख्ने गर्दथ्यो/पोसाके,२. पुराणोक्त तीर्थविशेष ।