वहनम् (नपुंसकलिङ्ग)
अर्थ− १. बोकेर वा तानेर एक ठाउँबाट अर्को ठाउँमा लैजानु,२. उठाउनु,३. काँध वा टाउको माथि राख्नु,४. वास्तुविद्याअनुसार खम्भाका नौ भागहरूमध्ये सबैभन्दा तल्लो भाग,५. डुङ्गा,६. सवारी/वाहन,७. बग्ने क्रिया/ बगाइ,८. समर्थन ।