संस्कृत-शब्दकोशः

वंह् वह्निकर

वह्नि

वह्निः (पुंलिङ्ग)


निष्पत्ति− वह (प्रापणे) - "निः" (उ० ४-५१)
व्युत्पत्ति− वहति हव्यम्
प्रयोग− "जयेति वाचा महिमानमस्य संवर्धयन्तौ हविषेव वह्निम्"
उल्लेख− कुमा० ७-४३
विस्तार− "वह्निर्वैश्वानरेऽपि स्याच्चित्रकाख्यौषधौ पुमान्" - मेदि०

अर्थ−
१. आगो,
२. खाएको कुरा पचाउने शक्ति वा अग्नि,
३. भोक,
४. सवारी,
५. कृष्णका एक छोरा,
६. तुर्वसुका एक छोरा,
७. कुक्कुरवंशी एक यादव,
८. चितु,
९. भलायो,
१० तीनको सङ्ख्या,
११. रामका वानरसेनाको एक सेनापति,
१२. होलिका,
१३. प्रतिपदा ।



Correction: