वह्निकर (विशेषण)
अर्थ− आगो पार्ने वा भोक जगाउने ।
वह्निकरः (पुंलिङ्ग)
अर्थ− १. चकमक पत्थर,२. बिजुली,३. जठराग्नि,४. दियो सलाई ।