वह्निसारः (पुंलिङ्ग)
अर्थ− हठयोगका अन्तधौतिका चार भेदहरूमध्ये एक, जसमा नाइटोलाई सयपटक मेरुदण्डमा लगाउँदा हुन जान्छ । भनाइ छ-
“नाभिग्रन्थिं मेरुपृष्ठे शतवारं च कारयेत् ॥अग्निसारमयी धौतिर्योगिनां योगसिद्धिदा ॥”
(घेरण्डसंहिता) ।