वाक्यैकवाक्यता (स्त्रीलिङ्ग)
अर्थ− मीमांसाअनुसार एक वाक्यलाई अर्को वाक्यसँग मिलाएर उसको राम्रो अर्थको बोध गर्नु ।