संस्कृत-शब्दकोशः

वाग्गुलिक वाग्दण्ड

वाग्जाल

वाग्जालम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− वाचो जालम्
प्रयोग− "अनिर्लोडितकार्यस्य वाग्जालं वाग्मिनो यथा"
उल्लेख− माघ० २-२७

अर्थ−
अर्थ वा मतलब ज्यादै थोरै हुने वा बेमतलबको ढाँचा भएको बोली ।



Correction: