संस्कृत-शब्दकोशः

वाग्भट वाग्मी

वाग्भट्ट

वाग्भट्टः (पुंलिङ्ग)


अर्थ−
१. अष्टाङ्गहृदयसंहिता नामको वैद्यग्रन्थ बनाउने सिंहगुप्तका छोरा,
२. पदार्थचन्द्रिका, भावप्रकाश बनाउने एक विद्वान्,
३.निघण्टुनामको वैद्यग्रन्थ बनाउने जैनपण्डित. जुन नेमिकुमारका छोरा थिए ।



Correction: