वाग्वती (स्त्रीलिङ्ग)
अर्थ−
सुन्दरीजल पहाडको वाग्द्वारबाट काठमाडौँ उपत्यकामा बग्दै भारतको बेगुसरायको नजिकै गङ्गामा मिसिएकी प्रसिद्ध नदी वाग्मती । यसको कुल क्षेत्रफल ३,
६१० वर्ग कि.मि. छ । भनाइ छ-
“हिमाद्रेस्तुङ्गशिखरात्प्रोद्भूता वाग्मती नदी ॥
भागीरथ्याः शतगुणं पवित्रं तज्जलं स्मृतम्