वाचकः (पुंलिङ्ग)
अर्थ− १. पुराण भन्ने मानिस,२. पाठ गर्ने मानिस,३. सञ्चार दिने मानिस,४. चिठीपत्र सुनाउने मानिस,५. नाम संज्ञा,६. कुनै ठुलो अधिकारीलाई कागज आदि पढेर सुनाउँदै जगाउने मानिस ।
वाचक (विशेषण)
अर्थ− भन्ने सूचना दिने ।