वाजः (पुंलिङ्ग)
अर्थ− १. पखेटाको माथिल्लो भाग/बाजू,२. पखेटा,३. काँडमा लगाइएको प्वाँख,४. लडाइँ,५. ध्वनि,६. अन्न ।
वाजम् (नपुंसकलिङ्ग)
अर्थ− १. घिउ,२. श्राद्धको पिण्ड,३. खाने चिज,४. पानी,५. पढेर यज्ञ समाप्ति गरिने मन्त्र ।