संस्कृत-शब्दकोशः

वाजपति वाजपेयी

वाजपेय

वाजपेयः (पुंलिङ्ग)

अर्थ−
१ पिउन योग्य सुराविशेष,
२ सोमसंस्था-अन्तर्गतका सात श्रौत यज्ञहरूमध्ये पाँचौं यज्ञ, आधिपत्यको कामनाले गरिने यस यज्ञका १७ दीक्षाहरू हुन्छन् । यो उत्तराफाल्गुनी नक्षत्र भएको पूर्णिमामा आरम्भ गरिन्छ यो यज्ञ गर्ने राजा सबै पापबाट मुक्त हुन्छन् भने पुराणमा छ ।

वाजपेयम् (नपुंसकलिङ्ग)

Correction: