संस्कृत-शब्दकोशः

वाजिशिरा वाजीकर

वाजी

वाजी (पुंलिङ्ग)


अर्थ−
१. घोडा,
२. असुरो,
३. हवि/आहुति दिइने वस्तु,
४. फाटेको दुधको पानी,
५. शुक्लयजुर्वेदी,
६. चरा/ पन्क्षी,
७. काँड । (वाजिन्) ।



Correction: